सामग्रीमा जानुहोस्

मारियाना ट्रेन्च

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मारियाना ट्रेन्च भएको ठाउँ

मारियाना ट्रेन्च विश्वको सबैभन्दा गहिरो स्थान हो | यो पश्चिमी प्यासिफिक महासागरमा, मारियाना टापु नजिक रहेको छ | यो ट्रेन्चको लम्बाइ करिब २,५५० किलोमिटर रहको छ भने यसको चौडाइ करिब ६९ किलोमिटर रहेको छ |

मारियाना ट्रेन्चको नामाकरण नजिकै रहेको मारियाना टापुको नामबाट रहन गएको हो |

भौगर्भिक अवस्था

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]