मारियाना ट्रेन्च
स्वरूप

मारियाना ट्रेन्च विश्वको सबैभन्दा गहिरो स्थान हो | यो पश्चिमी प्यासिफिक महासागरमा, मारियाना टापु नजिक रहेको छ | यो ट्रेन्चको लम्बाइ करिब २,५५० किलोमिटर रहको छ भने यसको चौडाइ करिब ६९ किलोमिटर रहेको छ |
नामाकरण
[सम्पादन]मारियाना ट्रेन्चको नामाकरण नजिकै रहेको मारियाना टापुको नामबाट रहन गएको हो |