पवित्रा आचार्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पवित्रा आचार्य नेपाली चलचित्रकी वर्त्तमान नायिका हुन् । उनले चलचित्र विजयपथबाट चलचित्र क्षेत्रमा प्रेवेस गरेकी थिइन् । उनले चलचित्र राजनीति र आवेगमा पनि आफ्नो अभिनय देखाई सकेकी छीन् । उनी कुशल नित्याङ्गना पनि हुन् । नृत्यलाई मुख्य रूपमा लिने उनले नृत्यलाई नै आफ्नो मुख्य पेसा बनाएकी छिन् । भारतको इलाहाबाद स्थितएक विश्वविद्यालयबाट शास्त्रीय नृत्यमा स्नातक पवित्रा आचार्य मनोरञ्जनका विभिन्न विधामा सक्रिय छिन्।[१][२]

जीवनी[सम्पादन गर्नुहोस्]


चलचित्र जीवन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. साप्ताहिक कान्तिपुर वेब्याक मेसिन अभिलेखिकरण २०१८-०१-२९ मिति
  2. कांतिपुर समाचार साप्ताहिक २०७२ चैत्र १२ गते प्रकाशित

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुस[सम्पादन गर्नुहोस्]