कोनामी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोनामी
Konami Holdings Corporation
मौलिक नाम
コナミホールディングス株式会社
व्यवसाय प्रकार
पव्लिक कम्पनी
आइएसआइएनJP3300200007 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगभिडियो गेमहरू
आदि
स्थापितमार्च २१, १९६९ जापानको ओसाकामा
स्थापनाकर्ताKagemasa Kozuki
केन्द्रीय कार्यालय
टोकियो
,
सेवा क्षेत्र
ग्लोबल
मुख्य व्यक्ति
?
उत्पादनहरूकोनामीका भिडियो गेमहरूको सूची
राजश्वह्रास ¥ १५,९९५ मिलियन (अप्रिल १ , २०१३ – मार्च ३१ , २०१४ )[१]
परिचालन आय
ह्रास ¥ १०,९०५ मिलियन (अप्रिल १ , २०१३ – मार्च ३१ , २०१४ )[१]
ह्रास ¥१२,१७९ मिलियन (अप्रिल १ , २०१३ – मार्च ३१ , २०१४ )[१]
मालिककोजुकी परिवार[२]
कर्मचारी सङ्ख्या
४,५७८(२०१६)[३]
वेबसाइटKonami Holdings Corporation

(जापानी:-コナミホールディングス株式会社) (अंग्रेजी:-KONAMI) कोनामी एक बहुचर्चित भिडियो गेम निमार्ण गर्ने कम्पनी हो ।यो कम्पनी जापानको टोकियो सहरमा अवस्थित रहेको छ।सन् १९६९ मार्च २९ मा यस निर्माण कम्पनीको आधिकारिक रूपमा स्थापना भएको थियो ।

कोनामी विश्वविख्यात भिडियो गेम निर्माता कम्पनी हो ।जसले खेलकुद,फाइट/लडाइँ ,नाच आदि जस्ता क्षेत्रहरू का भिडियो गेमहरूको निर्माण गर्ने गर्दछ।

विस्तार क्षेत्र[सम्पादन गर्नुहोस्]

जापान[सम्पादन गर्नुहोस्]

भिडियो गेमहरू[सम्पादन गर्नुहोस्]

कोनामीले विभिन्न प्रकारका भिडियो गेमहरूको निर्माण गर्ने गर्दछ। जस्तै:-

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ http://www.konami.co.jp/zaimu/2014/0508/en_h4dgg6.pdf
  2. https://www.konami.com/ir/en/stockbond/stockholderinfo/info/2016_0331.html?cm_sp=00-_-ir-_-stockbond-stockholderinfo-2016-0331-e
  3. https://www.konami.com/corporate/en/data/