कोनामी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कोनामी
Konami Holdings Corporation
उद्योगको प्रकारपव्लिक कम्पनी
उद्योगभिडियो गेमहरू
आदि
स्थापनामार्च २१, १९६९ जापानको ओसाकामा
संस्थापक (हरू)Kagemasa Kozuki
मुख्य कार्यालयटोकियो, जापान
व्यापारिक क्षेत्रग्लोबल
मुख्य व्यक्तिहरू?
उत्पादन (हरू)कोनामीका भिडियो गेमहरूको सूची
राजस्वDecrease ¥ १५,९९५ मिलियन (अप्रिल १ , २०१३ – मार्च ३१ , २०१४ )[१]
परिचालन आयDecrease ¥ १०,९०५ मिलियन (अप्रिल १ , २०१३ – मार्च ३१ , २०१४ )[१]
कूल आम्दानीDecrease ¥१२,१७९ मिलियन (अप्रिल १ , २०१३ – मार्च ३१ , २०१४ )[१]
धनी (हरू)कोजुकी परिवार[२]
कामदार (हरू)४,५७८(२०१६)[३]
वेबसाइटKonami Holdings Corporation

(जापानी:-コナミホールディングス株式会社) (अंग्रेजी:-KONAMI) कोनामी एक बहुचर्चित भिडियो गेम निमार्ण गर्ने कम्पनी हो ।यो कम्पनी जापानको टोकियो सहरमा अवस्थित रहेको छ।सन् १९६९ मार्च २९ मा यस निर्माण कम्पनीको आधिकारिक रूपमा स्थापना भएको थियो ।

कोनामी विश्वविख्यात भिडियो गेम निर्माता कम्पनी हो ।जसले खेलकुद,फाइट/लडाइँ ,नाच आदि जस्ता क्षेत्रहरू का भिडियो गेमहरूको निर्माण गर्ने गर्दछ।

विस्तार क्षेत्र[सम्पादन गर्ने]

जापान[सम्पादन गर्ने]

भिडियो गेमहरू[सम्पादन गर्ने]

कोनामीले विभिन्न प्रकारका भिडियो गेमहरूको निर्माण गर्ने गर्दछ। जस्तै:-

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ http://www.konami.co.jp/zaimu/2014/0508/en_h4dgg6.pdf
  2. https://www.konami.com/ir/en/stockbond/stockholderinfo/info/2016_0331.html?cm_sp=00-_-ir-_-stockbond-stockholderinfo-2016-0331-e
  3. https://www.konami.com/corporate/en/data/