हस्तीदल शाह
हस्तीदल शाह नेपाल-अंग्रेज युद्धमा अल्मोडा क्षेत्रमा मारिने एक कुशल योद्धा हुन्। उनी बम शाहका भाइ हुन् र राजा पृथ्वीपत्ति शाहका पनाति हुन्। उनी अल्मोडाको रक्षार्थ उभिएका थिए तर दुर्भाग्यवश अचानक मारिदा नेपाली सेनाले पराजय भोग्नुपर्यो।[१]

"https://ne.wikipedia.org/w/index.php?title=हस्तीदल_शाह&oldid=1198073" बाट अनुप्रेषित