तीन तिब्बती धर्मराजा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तीन तिब्बती धर्मराजा तिब्बतमा बौद्ध धर्म फैलाउने कार्यमा विशेष भूमिका राख्नु भएको तीनजना तिब्बती सम्राट हुन्। यसलाई तिब्बती इतिहासमा ཆོས་རྒྱལ་མེས་དབོན་རྣམ་གསུམ།छोस्ग्यल मेस्-वोन नम्सुम भनि उल्लेख गरिएको छन्।

तीन तिब्बती धर्मराजा (छोस्ग्यल मेस्-वोन नम्सुम)[सम्पादन गर्नुहोस्]