तीन तिब्बती धर्मराजा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

तीन तिब्बती धर्मराजा तिब्बतमा बौद्ध धर्म फैलाउने कार्यमा विशेष भूमिका राख्नु भएको तीनजना तिब्बती सम्राट हुन्। यसलाई तिब्बती इतिहासमा ཆོས་རྒྱལ་མེས་དབོན་རྣམ་གསུམ།छोस्ग्यल मेस्-वोन नम्सुम भनि उल्लेख गरिएको छन्।

तीन तिब्बती धर्मराजा (छोस्ग्यल मेस्-वोन नम्सुम)[सम्पादन गर्ने]