ठ्रीस्रोङ देउचन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ठ्रीस्रोङ देउचन

ཁྲི་སྲོང་ལྡེའུ་བཙན།
तिब्बती सम्राट
Trisong Detsen.jpg
सम्यस मठ भित्र रहेको ठ्रीस्रोङ देउचनको मुर्ति (फोटो: एरिक टोर्नेर)
शासनकाल सन् ७५७-७९७ सम्म (४० वर्ष)[१]
राज्याभिषेक सन् ७५७ (पन्ध्र वर्ष को उमेरमा)
पुर्वाधिकारी ठ्रीदे चुगचन वा मेस्अग्छोम
उत्तराधिकारी मुने चन्पो
रानी छेपोङजा माग्यल दोङ्कर
जीवनसाथी फोयोङजा ग्याल्मो चुन
रुयोङजा दोग्यल
छिम्जा ल्हमोचन
खर्छेनजा छोग्याल
ड्रोजा ठ्रीग्याल्मोचन
छेपोङजा माग्यल दोङ्कर
सन्तान मुतिग चन्पो
मुने चन्पो
मुरुग चन्पो
ठ्रीदे स्रोङचन
पुरा नाम
छोस्ग्यल ठ्रीस्रोङ देउचन (धर्म सम्राट ठ्रीस्रोङ देउचन)
दरबार पोटाला दरबार
वंश पुग्यल
पिता ठ्रीदे चुगचन वा मेस्अग्छोम
आमा नानमजा माङ्मोजे
जन्म सन् ७४२ दोस्रो तिब्बती महिनामा
फोड्रङ ड्रगमार
मृत्यु सन् ७९७ (पचपन्न वर्षको उमेरमा)
धर्म बौद्ध धर्म

ठ्रीस्रोङ देउचन ((तिब्बती: ཁྲི་སྲོང་ལྡེའུ་བཙན།) सन् ७४२-७९७[२] मा रहेको ३९औ तिब्बती सम्राट हो। उहाँको शासनकालमा भारत बाट अचार्य शान्तरक्षित, गुरु पद्मसम्भव, पण्डित विमलमित्र लगायतको भारतीय बौद्ध महासिद्ध विद्वान गुरु हरूलाई तिब्बतमा आमन्त्रण गर्नुभई महायान बौद्ध धर्मको स्थापन गर्नुभएको थियो। तिब्बतमा बौद्ध धर्मको सुरुवात धर्मराजा स्रोङ्चन गम्पोको समय देखि नै भए पनि पूर्ण र व्यापक रूपमा बौद्ध धर्मलाई स्थापन ठ्रीस्रोङ देउचन ले गर्नु भएको हुनाले उहाँ लाई तीन तिब्बती धर्मराजा मध्ये दोस्रो धर्मराजा मानिन्छ।

बौद्ध धर्मको स्थापन र समर्थन[सम्पादन गर्ने]

धार्मिक सम्प्रदायको तर्क-वितर्कहरू[सम्पादन गर्ने]

राजनीतिक र सैन्य गतिविधिहरु[सम्पादन गर्ने]

सेवानिवृत्ति, मृत्यु र उत्तराधिकारी[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. तिब्बती सम्राटको इतिहास (बोद चन्पोयी ग्यल-रब) पृष्ठ नं. ४०३-४०५ | भाषा: तिब्बती | लेखक: ड्रीगुङ क्यब्गोन छेछङ रिन्पोछे
  2. तिब्बती सम्राटको इतिहास (बोद चन्पोयी ग्यल-रब) पृष्ठ नं. ४०३.४ | भाषा: तिब्बती | लेखक: ड्रीगुङ क्यब्गोन छेछङ रिन्पोछे

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

ञठ्री चन्पोस्रोङ्चन गम्पोठ्रीस्रोङ देउचनठ्री रल्पचनवुदुम चन्पोपद्मसम्भवशान्तरक्षितञिङमाञिङमा ग्युद्बुमबौद्धनाथ