ठ्रीस्रोङ देउचन
Jump to navigation
Jump to search
ठ्रीस्रोङ देउचन ཁྲི་སྲོང་ལྡེའུ་བཙན། | |||||
---|---|---|---|---|---|
तिब्बती सम्राट | |||||
![]() सम्यस मठ भित्र रहेको ठ्रीस्रोङ देउचनको मुर्ति (फोटो: एरिक टोर्नेर) | |||||
शासनकाल | सन् ७५७-७९७ सम्म (४० वर्ष)[१] | ||||
राज्याभिषेक | सन् ७५७ (पन्ध्र वर्ष को उमेरमा) | ||||
पुर्वाधिकारी | ठ्रीदे चुगचन वा मेस्अग्छोम | ||||
उत्तराधिकारी | मुने चन्पो | ||||
रानी | छेपोङजा माग्यल दोङ्कर | ||||
जीवनसाथी | फोयोङजा ग्याल्मो चुन रुयोङजा दोग्यल छिम्जा ल्हमोचन खर्छेनजा छोग्याल ड्रोजा ठ्रीग्याल्मोचन छेपोङजा माग्यल दोङ्कर | ||||
सन्तान | मुतिग चन्पो मुने चन्पो मुरुग चन्पो ठ्रीदे स्रोङचन | ||||
| |||||
दरबार | पोटाला दरबार | ||||
वंश | पुग्यल | ||||
पिता | ठ्रीदे चुगचन वा मेस्अग्छोम | ||||
माता | नानमजा माङ्मोजे | ||||
जन्म | सन् ७४२ दोस्रो तिब्बती महिनामा फोड्रङ ड्रगमार | ||||
मृत्यु | सन् ७९७ (पचपन्न वर्षको उमेरमा) | ||||
धर्म | बौद्ध धर्म |
ठ्रीस्रोङ देउचन (तिब्बती: ཁྲི་སྲོང་ལྡེའུ་བཙན།) सन् ७४२-७९७[२] मा रहेको ३९औ तिब्बती सम्राट हो। उहाँको शासनकालमा भारतबाट अचार्य शान्तरक्षित, गुरु पद्मसम्भव, पण्डित विमलमित्र लगायतको भारतीय बौद्ध महासिद्ध विद्वानगुरु हरूलाई तिब्बतमा आमन्त्रण गर्नुभई महायान बौद्ध धर्मको स्थापन गर्नुभएको थियो। तिब्बतमा बौद्ध धर्मको सुरुवात धर्मराजा स्रोङ्चन गम्पोको समय देखि नै भए पनि पूर्ण र व्यापकरूपमा बौद्ध धर्मलाई स्थापन ठ्रीस्रोङ देउचन ले गर्नुभएको हुनाले उहाँलाई तीन तिब्बती धर्मराजा मध्ये दोस्रो धर्मराजा मानिन्छ।
बौद्ध धर्मको स्थापन र समर्थन[सम्पादन गर्ने]
धार्मिक सम्प्रदायको तर्क-वितर्कहरू[सम्पादन गर्ने]
राजनीतिक र सैन्य गतिविधिहरु[सम्पादन गर्ने]
सेवानिवृत्ति, मृत्यु र उत्तराधिकारी[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
ञठ्री चन्पो • स्रोङ्चन गम्पो • ठ्रीस्रोङ देउचन • ठ्री रल्पचन • वुदुम चन्पो • पद्मसम्भव • शान्तरक्षित • ञिङमा • ञिङमा ग्युद्बुम • बौद्धनाथ