श्रेणी:पुग्यल वंश
पुग्यल वंश (तिब्बती: སྤུ་རྒྱལ་གདུང་རྒྱུད།, वयली: spu rgyal gdung rgyud), प्राचीन तिब्बती भाषामा पुग्यलको अर्थ तिब्बत अधिराज्य र दुङ्ग्युदको मतलब वंश भन्ने बुझिन्छ। त्यसै कारण तिब्बतको पहिलो सम्राट ञठ्री चन्पो देखि वुदुम चन्पो सम्म सार्वभौमिकतासम्पन्न तिब्बती साम्राज्यको ४३ राजवंशलाई तिब्बती इतिहासमा पुग्यल दुङ्ग्युद अर्थात् पुग्यल वंशको नामले चिनिन्छ।
"पुग्यल वंश" श्रेणीमा भएका पृष्ठहरू
कुल ५ मध्ये यस श्रेणीमा ५ पृष्ठहरू रहेका छन्। यस सूचीमा भर्खरका परिवर्तनहरू प्रतिबिम्बित नहुन सक्छन् (थप जान्नुहोस्)।