ञठ्री चन्पो
ञठ्री चन्पो གཉའ་ཁྲི་བཙན་པོ། | |||||
---|---|---|---|---|---|
पहिलो तिब्बती सम्राट | |||||
तिब्बती शैलीमा लेखिएको ञठ्री चन्पोको थाङ्ग | |||||
शासनकाल | ३९०-३४५ ई.पू. (लगभग ४५ वर्ष)[१] | ||||
राज्याभिषेक | ३९० ई.पू. | ||||
उत्तराधिकारी | मुगठ्री चन्पो | ||||
जीवनसाथी | चम ल्हमन कर्मो वा नाम मुग्मुग | ||||
सन्तान | मुगठ्री चन्पो | ||||
| |||||
दरबार | युमो लाखर वा युम्बु लाखर | ||||
वंश | पुग्यल | ||||
पिता | चुगठ्री चन्पो | ||||
माता | मुचम्ड्र वा पुमीमोचुन | ||||
जन्म | ४१७ ई.पू. शाङ्शुङ मुयुल ङम्ड्रङचाङड्रङ | ||||
मृत्यु | ३४५ ई.पू. (बहत्तर वर्षको उमेरमा) | ||||
धर्म | बोन धर्म |
ञठ्री चन्पो (तिब्बती: གཉའ་ཁྲི་བཙན་པོ།, वयली: gnya' khri btsan po), ४१७-३३५ ई.पू.[२] को समयमा रहेको पहिलो तिब्बती सम्राट हुन्। ञठ्री चन्पोको जन्म तिब्बती संवत् शिङ-ज्यी वर्ष अर्थात् ४१७ ई.पू. मा ग्याल्पो दोङमारको वंश पिता ठ्रीबारग्यी दुनछिगस् वा चुगठ्री चन्पो र माता मुचम्ड्र वा पुमीमोचुनको पुत्रमा तिब्बत कोङपो पुवोको नगर शाङ्शुङ मुयुल ङम्ड्रङचाङड्रङमा भएको थियो। ३९० ई.पू. मा राज्यारोहण भई ३४५ ई.पू. सम्ममा ४५ साल शासन चलाए। उहाँको शासनकालमा तिब्बतको पहिलो राजदरबार युमो लाखरको स्थापना गरिएको थियो। अनुमानित ३९० ई.पू. तिर सम्राट ञठ्री चन्पो र रानी चम ल्हमन कर्मो वा नाम मुग्मुगको सन्तानमा राजकुमार मुगठ्री चन्पोको जन्म भएको र ञठ्री पछि राजकुमार मुगठ्री चन्पोलाई राज्याभिषेक गरिएको थियो।[३]
ञठ्री चन्पोको वंश बारे इतिहासकारहरूको मत[सम्पादन गर्ने]
युमो लाखरको स्थापना[सम्पादन गर्ने]

बोन धर्म र ञठ्री चन्पो[सम्पादन गर्ने]
मुग्याल वंश तथा यारलुङ राजकुलको इतिहास[सम्पादन गर्ने]
सम्बन्धित् तस्वीरहरु[सम्पादन गर्ने]
युमो लाखर तथा युम्बु लागङको तस्वीरहरू
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
ञठ्री चन्पो • स्रोङ्चन गम्पो • ठ्रीस्रोङ देउचन • ठ्री रल्पचन • वुदुम चन्पो