पद्मसम्भव

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
आचार्य पद्मसम्भव

སློབ་དཔོན་པདྨ་འབྱུང་གནས།
तिब्बत सम्यस् गोन्पामा रहेको गुरु पद्मसम्भवको मुर्ति (गुरु ङड्रमा)
जन्म ओडियान, धनाकोष सगर
चिनारीको कारण भारत, नेपाल, भुटान र तिब्बतमा वज्रयान बौद्ध धर्मको संस्थापक
धर्म भारतीय वज्रयान बौद्ध धर्म

पद्मसम्भव वा आचार्य पद्मसम्भव भारतीय वज्रयान बौद्ध धर्मको एक तान्त्रिक महासिद्ध थिए जसले तिब्बत, भुटान र नेपाल आदि मुलुकहरूमा वज्रयान सम्प्रदायको स्थापन गर्नु भएको थियो। विशेष गरी आचार्य पद्मसम्भव लाई ञिङमा साम्प्रदायिक अनुयायी हरूले महागुरुको रूपमा मानिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

आचार्य पद्मसम्भवको जीवनी