वज्रयान
वज्रयान बौद्ध धर्म |
---|
![]() |
वज्रयान बौद्ध धर्म पोर्टल |
वज्रयान (संस्कृत: वज्रयान, तिब्बती, རྡོ་རྗེ་ཐེག་པ།, वयली: rdo rje theg pa, English: Diamond Vehicle) बौद्ध तान्त्रिक सम्प्रदाय हो। जसलाई बोधिसत्त्वतन्त्रयान पनि भनिन्छ। यो सम्प्रदाय महायान अथवा बोधिसत्त्वयानको दुई उपशाखा (बोधिसत्त्वसुत्रयान र बोधिसत्त्वतन्त्रयान) मध्ये एक हो।
वज्रयान एवं बोधिसत्त्वतन्त्रयानको ग्रन्थमा उल्लेखित नौ प्रकारको यान[सम्पादन गर्नुहोस्]
सुत्रयानको अन्तर्गत[सम्पादन गर्नुहोस्]
श्रावकयान[सम्पादन गर्नुहोस्]
- प्रत्येकबुद्धयान
- बोधिसत्त्वसुत्रयान (वज्रयानको ग्रन्थहरूमा महायानलाई बोधिसत्त्वसुत्रयान र बोधिसत्त्वतन्त्रयान गरी दुई भागमा विभाजन गरिएको छन्।)
तन्त्रयान एवं बोधिसत्त्वतन्त्रयानको अन्तर्गत[सम्पादन गर्नुहोस्]
- क्रियातन्त्रयान
- चर्यातन्त्रयान (उभयतन्त्रयान)
- योगतन्त्रयान
- महायोगतन्त्रयान
- अनुयोगतन्त्रयान
- अतियोगतन्त्रयान