तिब्बती बौद्ध धर्म

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तिब्बती बौद्ध धर्म बौद्ध धर्मको महायान शाखा हो जुन तिब्बत, मंगोलिया, भूटान, उत्तर नेपाल, उत्तर भारतको लद्दाख़, अरुणाचल प्रदेश, लाहौल तथा स्पीति जिल्लासिक्किम, रूसको कालमिकिया, तूवा र बुर्यातिया क्षेत्र एवं पूर्वोत्तरी चिनमा प्रचलित छन्।[१] तिब्बती भाषा यस सम्प्रदायको धार्मिक भाषा हो र यसको अधिकतर धर्मग्रन्थ तिब्बती व संस्कृतमा लेखिएका छन्। वर्तमानकालमा चौदौं दलाई लामा यस सम्प्रदायको धार्मिक नेता हुन्।।[२]

तिब्बती बौद्ध धर्मको पाँच प्रमुख सम्प्रदाय[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. An alternative term, "lamaism", and was used to distinguish Tibetan Buddhism from other buddhism. The term was taken up by western scholars including Hegel, as early as 1822 (Lopez, Donald S. Jr. (1999). Prisoners of Shangri-La: Tibetan Buddhism and the West. Chicago: University of Chicago Press. pp. 6, 19f. ISBN 0-226-49311-3.). Insofar as it implies a discontinuity between Indian and Tibetan Buddhism, the term has been discredited (Conze, 1993).
  2. Statistics on Religion in America Report -- The 2007 Pew Forum on Religion & Public Life Survey estimates that although Tibetan Buddhism adherents are less than 0.3 percent of the population, Buddhism has had a 0.5 net increase in reported adherents.