ञिङमा ग्युद्बुम
स्वरूप

| सम्बन्धी श्रृंखलाको भाग |
| बौद्ध धर्म |
|---|
|
|
ञिङमा ग्युद्बुम (तिब्बती རྙིང་མ་རྒྱུད་འབུམ, वयली: rnying ma rgyud ‘bum), तिब्बती भाषामा रहेको ञिङमा अर्थात् प्राचीन वज्रयान बौद्ध तन्त्रहरूको सङ्कलन हो। ञिङमा ग्युद्बुमको शाब्दिक अर्थ नेपालीमा अनुवाद गर्दा "प्राचीन सङ्कलित तन्त्र" भन्ने हुन्छ। यी तन्त्र हरूलाई महायोगतन्त्र, अनुयोगतन्त्र र अतियोगतन्त्र गरी जम्मा तिन भागमा बाँडिएको छ। यसमा छाम्ड्रग र देगे इत्यादि अनेक संस्करणहरू पाइएका छन् र ती तन्त्रहरूको सङ्ग्रहित ग्रन्थ पल्चेग्स ग्युद्बुममा ५८ ठेलीसम्म रहेका छन्, जसमा हजारौँ विषय र अध्यायहरू छन्।
ञिङमा ग्युद्बुमका इतिहास र संस्करण
[सम्पादन गर्नुहोस्]वर्तमान संस्करणहरू
[सम्पादन गर्नुहोस्]देगे संस्करण
[सम्पादन गर्नुहोस्]वैरोचनाको सङ्कलित तन्त्र (वैरो ग्युद्बुम)
[सम्पादन गर्नुहोस्]तिङ्क्ये संस्करण
[सम्पादन गर्नुहोस्]छाम्ड्रग संस्करण
[सम्पादन गर्नुहोस्]मास्टर संस्करणको सूची
[सम्पादन गर्नुहोस्]रिग्जीन छेवाङ्नोर्बुको संस्करण
[सम्पादन गर्नुहोस्]गङ्तेङ् संस्करण
[सम्पादन गर्नुहोस्]नुब्री संस्करण
[सम्पादन गर्नुहोस्]यम्बु संस्करण
[सम्पादन गर्नुहोस्]उड्डीयान संस्करण
[सम्पादन गर्नुहोस्]प्राथमिक स्रोतहरू
[सम्पादन गर्नुहोस्]- History and Nature of The Collected Tantras of the Ancients अभिलेखिकरण २०१६-११-२० वेब्याक मेसिन - Dr. David Germano (University of Virginia), March 25, 2002.
- TBRC online version of the largest known edition of the Nyingma Gyubum. The manuscripts from which this collection were printed were found at the monastery of Tsamdrag in western Bhutan and comprises 46 volumes. This is a scanned version of the photo-offset edition published in 1982 by The National Library of Bhutan, Thimphu. The original is held to have been calligraphed in the 18th century.
- Catalogs of the Collected Tantras of the Ancients अभिलेखिकरण २०१६-०३-२७ वेब्याक मेसिन - Tibetan and Himalayan Library catalogs of different editions of the Nyingma Gyubum. Including: Master Catalog; Catalog of the Collected Tantras of Vairochana (bai ro’i rgyud ’bum); Degé (sde dge) Edition; Tingkyé (gting skyes) Edition; and Tsamdrak (mtshams brag) Edition.
