बौद्ध धर्मको इतिहास
सम्बन्धी श्रृंखलाको भाग |
बौद्ध धर्म |
---|
![]() |
![]() |
बौद्ध धर्म हालको युग अघि छैठौं शताब्दी तिर नेपालको लुम्बिनीमा गौतम बुद्धको जन्म संगै शुरु भएको थियो । हाल यो धर्म विश्वका प्रमूख धर्म मध्यमा एक भएको छ । यो धर्म मुख्यत मध्य, पूर्वी तथा दक्षिण-पूर्वी एसिया क्षेत्रमा फैलिएको छ ।
गौतम बुद्ध[सम्पादन गर्नुहोस्]
गौतम बुद्ध बौद्ध धर्मका प्रतिपादक हुन । उनको जन्म ईपू ६२३मा नेपालको कपिलवस्तु जिल्लाको लुम्बिनी (शाक्य वंशको राजधानी)मा सिद्धार्थ गौतमको नामले भएको थियो ।[१] उनी शाक्य गोत्रका क्षत्रिय परिवारमा जन्मिएका थिए ।
प्रारम्भ[सम्पादन गर्नुहोस्]
प्रथम बौद्ध परिषद[सम्पादन गर्नुहोस्]
द्वितिय बौद्ध परिषद[सम्पादन गर्नुहोस्]
अशोकको धर्म परिवर्तन[सम्पादन गर्नुहोस्]
शुङ्गको उदय[सम्पादन गर्नुहोस्]
महायनको उदय[सम्पादन गर्नुहोस्]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ UNESCO World Heritage Site (http://whc.unesco.org/en/list/666)

विकिमिडिया कमन्समा बौद्ध धर्मको इतिहास सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।