प्रयोगकर्ता वार्ता:केडी रेम्नीसिङ
विकिपिडियामा स्वागत छ!
[सम्पादन गर्नुहोस्]- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको [[प्रयोगकर्ता:{{subst:BASEPAGENAME}}|प्रयोगकर्ता पृष्ठ]] बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~
) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}
राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!
-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्ने) ०८:१६, ३० नोभेम्बर २०१६ (युटिसी(UTC))
श्रिजंगा लिपीको किवोर्ड ले आउट
[सम्पादन गर्नुहोस्]तपाइँको यो महाकुलुङ गाउँपालिका लेख,
[सम्पादन गर्नुहोस्]यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।
लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।
नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। पहिले, तपाईँको योगदान महाकुलुङ गाउँपालिकाको लागि धन्यवाद; विकिपिडिया तपाई जस्तै स्वयंसेवकहरूको प्रयासमा मात्र निर्भर छ। दुर्भाग्यवश, तपाईँले हालै सृजना गर्नुभएको लेखले विकिपिडियामा पहिल्यै भएको [[:{{{लेख}}}]]को विषयलाई समावेश गर्दछ। त्यसैले शीघ्र मेट्नुपर्ने मापदण्डको ले१० अनुसार यस लेखलाई मेट्नकालागि मनोनित गरिएको हो। यदि तपाईँसँग नयाँ जानकारी छ र थप्न चाहानुहुन्छ भने, तपाईँ लेखको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छ। Saroj Uprety (कुरा गर्ने) १३:३७, २५ सेप्टेम्बर २०२० (नेपाली समय)
५०,००० लेख प्रतियोगिता
[सम्पादन गर्नुहोस्]धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)