फौदा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फौदा
शैली
सर्जक
कलाकारहरू
  • Lior Raz
  • Hisham Sulliman
  • Shadi Ma'ari
  • Laëtitia Eïdo
  • Tsahi Ha-Levi
  • Yuval Segal
  • Neta Gerti
  • Tomer Kapon
  • Itzik Cohen
  • Rona-Li Shimon
निर्माण गर्ने देशIsrael
भाषा(हरू)Hebrew
Arabic
सत्रहरुको सङ्ख्या1
भागहरूको सङ्ख्या12
निर्माण
क्यामरा सेटअपSingle-camera
प्रसारण अवधि45 minutes
निर्माण कम्पनी(हरु)Yes - Satellite Television
प्रसारण
मूल च्यानलYes Oh
तस्वीर ढाँचा480i (SDTV)
1080i (HDTV)
प्रथम प्रसारण१५ फेब्रुअरी २०१५ (2015-02-15) – present
बाह्य कडीहरू
[Fauda वेबसाइट]

'फौदा (فوضى; जसको अर्थ अरबी भाषा मा "लथालिंग" हो), एक इजरायली टेलिभिजन सिरिज हो।

यो सिरिज फेब्रुवरी १५, २०१५ मा प्रिमियर भएको थियो। यो सिरिजलाई नेट्फ्लिक्सले डिसेम्बर २, २०१६ मा अनलाइन प्रिमियर गरिएको थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

फौदाको परिकल्पना तथा निर्माण लियोर राज र आभी इसाकारोफले गरेका हुन्। उनीहरूले आफ्नो सैन्य जीवन अन्तर्गत इजरायली डिफेन्स फोर्स् को डुभ्डेभान युनिटमा बटुलेका अनुभवमा यो सिरिज परिकल्पना गरेका हुन्। यसको कथा, मुख्यपात्र डोरोन जो मिस्टारभिम युनिटका कमाण्डर हुन् र उनको टीमका अन्य सदस्यहरूको वरिपरि केन्द्रित रहेको छ।

फौदाको पहिलो सिजनको छाँयाकन २०१४ मा काफिर कासिमीमा गरिएको थियो जब इजरायल गाजा तनाव चरम उत्कर्षमा पुगेको थियो।

External links[सम्पादन गर्नुहोस्]