फौदा
स्वरूप
फौदा | |
---|---|
शैली | |
सर्जक |
|
कलाकारहरू |
|
निर्माण गर्ने देश | Israel |
भाषा(हरू) | Hebrew Arabic |
सत्रहरुको सङ्ख्या | 1 |
भागहरूको सङ्ख्या | 12 |
निर्माण | |
क्यामरा सेटअप | Single-camera |
प्रसारण अवधि | 45 minutes |
निर्माण कम्पनी(हरु) | Yes - Satellite Television |
प्रसारण | |
मूल च्यानल | Yes Oh |
तस्वीर ढाँचा | 480i (SDTV) 1080i (HDTV) |
प्रथम प्रसारण | १५ फेब्रुअरी २०१५ | – present
बाह्य कडीहरू | |
[Fauda वेबसाइट] |
'फौदा (فوضى; जसको अर्थ अरबी भाषा मा "लथालिंग" हो), एक इजरायली टेलिभिजन सिरिज हो।
यो सिरिज फेब्रुवरी १५, २०१५ मा प्रिमियर भएको थियो। यो सिरिजलाई नेट्फ्लिक्सले डिसेम्बर २, २०१६ मा अनलाइन प्रिमियर गरिएको थियो।
इतिहास
[सम्पादन गर्नुहोस्]फौदाको परिकल्पना तथा निर्माण लियोर राज र आभी इसाकारोफले गरेका हुन्। उनीहरूले आफ्नो सैन्य जीवन अन्तर्गत इजरायली डिफेन्स फोर्स् को डुभ्डेभान युनिटमा बटुलेका अनुभवमा यो सिरिज परिकल्पना गरेका हुन्। यसको कथा, मुख्यपात्र डोरोन जो मिस्टारभिम युनिटका कमाण्डर हुन् र उनको टीमका अन्य सदस्यहरूको वरिपरि केन्द्रित रहेको छ।
फौदाको पहिलो सिजनको छाँयाकन २०१४ मा काफिर कासिमीमा गरिएको थियो जब इजरायल गाजा तनाव चरम उत्कर्षमा पुगेको थियो।
External links
[सम्पादन गर्नुहोस्]श्रेणीहरू:
- Pages using infobox television with unknown parameters
- Pages using infobox television with unknown empty parameters
- 2015 Israeli television series debuts
- Israeli television series
- Israeli drama television series
- Israeli action television series
- Shin Bet in fiction
- Television programmes on Yes (Israel)
- Suspense television series
- Espionage television series
- Islam in fiction
- Military television series
- Serial drama television series
- Terrorism in fiction
- Arab–Israeli conflict films
- Films set in Israel
- Israeli–Palestinian conflict films
- Israeli films