चैत्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चैत्य (तिब्बती: མཆོད་རྟེན།), बौद्धहरूले बुद्ध र बौद्ध महासिद्ध गुरुहरूका अवशिष्ट चिन्ह राख्नका लागि बनाउने स्मारक अथवा ढुंङ्गा, माटो, इँट आदिले बनाएको स्तूपहरूलाई चैत्य भनिन्छ। काठमाडौँ उपत्यकामा रहेको स्वयम्भूनाथबौद्धनाथ स्तूपहरू बौद्ध धर्मालम्बीहरूले बनाएको प्रख्यात चैत्यको उदाहरण हुन्।