लबिम मल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लबिम मल
लबिम मलको भित्रको दृश्य
स्थानपूल्चोक, ललितपूर
अघिल्लो नामललितपूर विशाल बजार
Total retail floor area२००,००० स्क्वायर फिट[१]
वेबसाइटOfficial Website


लबिम मल (अङ्ग्रेजी: Labim Mall), पूल्चोक ललितपूरमा अवस्थित सपिङ सेन्टर हो । यसमा विभिन्न ब्राण्डका सामानहरू पाउनुको साथै सिनेमा हल समेत रहेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]