लबिम मल
स्वरूप
लबिम मलको भित्रको दृश्य | |
| स्थान | पूल्चोक, ललितपूर |
|---|---|
| अघिल्लो नाम | ललितपूर विशाल बजार |
| Total retail floor area | २००,००० स्क्वायर फिट[१] |
| वेबसाइट | Official Website |
लबिम मल (अङ्ग्रेजी: Labim Mall), पूल्चोक ललितपूरमा अवस्थित सपिङ सेन्टर हो । यसमा विभिन्न ब्राण्डका सामानहरू पाउनुको साथै सिनेमा हल समेत रहेको छ ।