सैन्य विज्ञान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

'सैन्य विज्ञान सैन्य प्रक्रियाहरू, संस्थानहरू, र व्यवहारको साथ साथै युद्ध नीति र संगठित समन्वय बलको सिद्धान्त र उपयोगको अध्ययन हो।[१] यो मुख्यतः राष्ट्रिय रक्षा नीतिमा आधारित भएर सैन्य सिद्धान्त, विधि, र सैन्य क्षमता उत्पादन गर्ने अभ्यासमा केन्द्रित छ। सैन्य विज्ञानले सैन्य बलको सापेक्ष फायदा बनाए राख्न आवश्यक सामरिक, राजनीतिक, आर्थिक, मनोवैज्ञानिक, सामाजिक, परिचालन, प्राविधिक र सामरिक तत्वहरूको पहिचान गर्न मद्दत गर्दछ; र शान्तिमा वा युद्धको समयमा विजयको सम्भावना र अनुकूल परिणाम बढाउन सहयोग पुर्याउँछ। सैन्य वैज्ञानिकहरूमा शोधकर्ताहरू, अनुसन्धानकर्ताहरू, प्रयोगात्मक वैज्ञानिकहरू, व्यवहारिक वैज्ञानिकहरू, डिजाइनरहरू, इन्जिनियरहरू, परीक्षण प्राविधिकहरु र अन्य सैन्य कर्मचारी पर्दछन्।

विशेष रणनीतिक लक्ष्य प्राप्त गर्न सैन्य कर्मचारीहरूले हतियार, उपकरण, र प्रशिक्षण पाउँछन्। प्राविधिक गुप्तचरको एक अङ्गको रूपमा सैन्य विज्ञान दुश्मन क्षमता थाह पाउन पनि प्रयोग गरिन्छ।

सैन्य इतिहासमा, औद्योगिक क्रान्तिको अवधिमा सैन्य विज्ञान भनेको शान्ती वा युद्धको समयमा फौज पल्टनको तैनाथी तथा पारिचालनको साथ साथ सैन्य सिद्धान्त र प्राविधिक उपयोगको अध्ययन जनाउने शब्दावली थियो ।

इतिहास[सम्पादन गर्नुहोस्]

सैन्य सीपको उपयोग[सम्पादन गर्नुहोस्]

सैन्य सङ्गठन[सम्पादन गर्नुहोस्]

व्यूह निर्माण[सम्पादन गर्नुहोस्]

सैन्य शिक्षा तथा तालिम[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Jordan, 2013. p. 880.