युद्ध
युद्ध भनेको परस्पर बिरोधी दुई दलका बिचमा एकले अर्कालाई दमन गर्ने, हराउने, मा आदि उद्देश्यले गरिने आक्रमणलाई बुझिन्छ।[१] यो राज्यहरु, सरकार, समुदाय, वा अर्धसैनिक समुहहरु बीचको सशस्त्र द्वन्द हो। यसले चरम हिंसा, आक्रमण , विनाश र मृत्यु वर्णन गर्छ।
युद्धको प्रकार[सम्पादन गर्नुहोस्]
- असमान युद्ध
- जैविक युद्ध
- रसायन युद्ध
- शीत युद्ध
- साइबर युद्ध
- आन्तरिक विद्रोह/ गृहयुद्ध
- सुचना युद्ध
- परमाणु युद्ध
- पूर्ण युद्ध
- छद्मयुद्ध
ईतिहास[सम्पादन गर्नुहोस्]
विश्व इतिहासको प्रमुख युद्ध हरु[सम्पादन गर्नुहोस्]
- ट्रोयको युद्ध,
- थर्मापायलीको युद्ध,
- म्याराथनको युद्ध,
- झेलमको युद्ध,
- प्यूनिकको युद्ध,
- रोम-ब्रिटेन युद्ध,
- सय वर्षीय युद्ध,
- गुलाबों का युद्ध,
- तीस वर्षीय युद्ध,
- सप्तवर्षीय युद्ध,
- अफिम युद्ध,
- पहिलो अफिम युद्ध,
- द्वितीय पहिलो अफिम युद्ध,
- अमेरिकी स्वतंत्रता का युद्ध, *
- टैफलगर का युद्ध
- अस्टर्लिज युद्ध
- सेलेमनको युद्ध
- लाइप्जिकको युद्ध
- वाटरलुको युद्ध
- इस्ससको युद्ध
- नवारिनको युद्ध
- क्रिमियाको युद्ध
- फ्रान्स-प्रशा युद्ध
- रूस-जापान युद्ध
- बाल्कन युद्ध,
- प्रथम विश्वयुद्ध,
- द्वितीय विश्वयुद्ध,
- अरब-इजराइल युद्ध (१९४८)
परिणाम[सम्पादन गर्नुहोस्]
मानव इतिहासमा सैन्य र सर्वसाधारणको मृत्यु[सम्पादन गर्नुहोस्]
आर्थिक[सम्पादन गर्नुहोस्]
पलायन[सम्पादन गर्नुहोस्]
लक्ष्य[सम्पादन गर्नुहोस्]
सन्दर्भ[सम्पादन गर्नुहोस्]
- ↑ नेपाली बृहत् शब्दकोश