सामग्रीमा जानुहोस्

सात वर्षे युद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सात वर्षे युद्ध (Seven Years' War) एक विश्वयुद्ध थियो जुन १७५४ देखि १७६३ सम्म लडिएको थियो। यसमा १७५६ देखि १७६३ को अवधि मा युद्धमा अधिक तिव्रता थियो। यसमा तत्कालीन समयको प्रमुख राजनीतिक तथा सामरिक रूपबाट शक्तिशाली देशहरू सम्मीलित थिए। यसको प्रभाव युरोप, उत्तर अमेरिका, मध्य अमेरिका, पश्चिमी अफ्रीकी समुद्रतट, भारत तथा फिलीपिन्स सम्म पर्यो। विश्वको अन्य क्षेत्रमा यसलाई 'द फ्रेन्च ऐण्ड इण्डियन वार' (उत्तरी अमेरिका, १७५४-६३); ममेरियन वार (स्विडेन तथा प्रसिया, १७५७-६२); तृतीय सिलेसियन युद्ध (प्रसिया तथा अस्ट्रिया, १७५७-६३) आदिको नामबाट पनि जानिन्छ।

सात वर्षे युद्ध क्षेत्र एवं सम्बन्धित युद्धरत देश
निलो: ग्रेट ब्रिटेन, प्रसिया, पोर्चुगल तथा मित्रदेश
हरियो: फ्रान्स, स्पेन, अस्ट्रिया, रूस, स्विडेन तथा मित्रदेश

अब्राहमको पहाड्मा उलफेको विजयपछि नै अमेरिकाको इतिहास प्रारम्भ भएको थियो।

परिणाम

[सम्पादन]

सन्दर्भ

[सम्पादन]