सामग्रीमा जानुहोस्

छद्मयुद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दुई देश वा समूह बिचको यस्तो सङ्घर्षलाई छद्मयुद्ध (proxy war/प्रोक्सी वार) भनिन्छ जुनमा ती कुनै पक्ष सिधा अर्को पक्षसँग सङ्घर्ष गर्दैन तर अर्को तेश्रो शक्ति को उपयोग गरेर दोश्रो पक्षलाई हानी पुर्याउछ।[] द्वितीय विश्वयुद्ध पश्चात विश्वमा छद्मयुद्ध निकै साधारण बन्यो। यति मात्र होइन, २० औँ शताब्दीको उत्तरार्धको अधिकांश संघर्ष, छद्म युद्ध नै थिए।

Caption text
युद्ध/संकटपहिलो पक्षदोश्रो पक्ष
२००६ लेबनान युद्धअमेरिका समर्थित इजरायलइरान समर्थित हिजबुल्लाह
सिरियाली गृहयुद्धरुस समर्थित सिरियाली सेनाअमेरिका समर्थित बिद्रोही
युक्रेन सङ्कटरसिया समर्थित पूर्वी युक्रेनी विद्रोहीअमेरिका र पश्चिम समर्थित युक्रेन
भियतनाम युद्धसोभियत र चीन समर्थित उत्तर भियतनामअमेरिका र पश्चिम समर्थित दक्षिण भियतनाम
कोरियाली युद्धसोभियत र चीन समर्थित उत्तर कोरियाअमेरिका र पश्चिम समर्थित दक्षिण कोरिया

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. Osmańczyk, Jan Edmund (२००२), Encyclopedia of the United Nations and International Agreements, Abingdon: Routledge Books, पृ: १८६९, आइएसबिएन 978-0415939201