किम इल सुङ विश्वविद्यालय
स्वरूप
प्रकार | सार्वजनिक |
---|---|
स्थापना | १ अक्टोबर १९४६ |
President | थे ह्योङ चोल |
Academic staff | १,२०० |
Students | १६,००० |
स्थान | र्योङ्गनाम डोङ, ताएसोङ जिल्ला, प्योङयाङ , ३९°३′२९″उ॰ १२५°४६′६″पू॰ / ३९.०५८०६°N १२५.७६८३३°Eनिर्देशाङ्कहरू: ३९°३′२९″उ॰ १२५°४६′६″पू॰ / ३९.०५८०६°N १२५.७६८३३°E |
क्याम्पस | सहरी |
वेबसाइट | www.ryongnamsan.edu.kp |
किम इल-सुङ विश्वविद्यालय उत्तर कोरियामा स्थापना भएको पहिलो विश्वविद्यालय हो । यस विश्वविद्यालयको स्थापना सन् १९४६ अक्टोबर १ मा भएको थियो ।[२] राष्ट्रको राजधानी प्योङयाङमा स्थापित यस विश्वविद्यालयले १५ हेक्टर जग्गा ओगटेको छ । मुख्य शैक्षिक भवनहरूसँगै यस विश्वविद्यालयमा १० छुट्टा छुट्टै कार्यालयहरू, ५० प्रयोगशाला, पुस्तकालयहरू, सङ्ग्रहालय, एउटा मुद्रण छापाखाना, एउटा अनुसन्धान तथा विकास केन्द्र, सजावट भवन र एउटा अस्पताल रहेको छ ।[३] यहाँ एउटा कम्प्यूटर ल्याब समेत रहेको छ तर यहाँ इन्टरनेट पहुँचलाई सीमित पारिएको छ ।[४] यस विश्वविद्यालयको नामाकरण उत्तर कोरियाको संस्थापक तथा पहिलो नेता किम इल-सुङको सम्मानमा राखिएको छ ।[२] सामाजिक विज्ञान विभाग र प्राकृतिक विज्ञान विभाग दुवै पाठ्यक्रमहरू पूरा गर्नका लागि कम्तिमा पाँच वर्षको समय लाग्ने गर्दछ ।[३]
इतिहास
[सम्पादन गर्नुहोस्]शैक्षिक विभाग
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ University, Kim Il Sung (२०१६), "Ryongnamsan", ryongnamsan.edu.kp, मूलबाट ९ मे २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अप्रिल २०१६।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ २.० २.१ York, Rob (१२ डिसेम्बर २०१४), "Kim Il Sung University has new website", NK News, अन्तिम पहुँच ७ जनवरी २०१७।
- ↑ Wingfield-Hayes, Rupert (४ मे २०१६), "A rare look inside North Korea's Kim Il Sung University", BBC News, अन्तिम पहुँच ४ मे २०१६।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा किम इल सुङ विश्वविद्यालय सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।