किम इल-सुङ
किम इल-सुङ Kim Il-sung | |
---|---|
김일성 | |
उत्तर कोरियाको राष्ट्रपति | |
कार्यकाल २८ डिसेम्बर १९७२ – ८ जुलाई १९९४ | |
प्रमुख | किम इल पाक साङ चोल लि जोङ ओके काङ सोङ सन ली गुन मो योन ह्योङ मुक |
पूर्वाधिकारी | पद स्थापना a |
उतराधिकारी | किम जोङ इल |
उत्तर कोरियाका प्रथम नेता | |
कार्यकाल ९ सेप्टेम्बर १९४८ – २८ डिसेम्बर १९७२ | |
पूर्वाधिकारी | पद स्थापना |
उतराधिकारी | किम इल |
कोरियाका मजदुर दलको केन्द्रीय समितिको महासचिव | |
कार्यकाल ११ अक्टोबर १९६६ – ८ जुलाई १९९४ | |
पदानुक्रम | members of Presidium
|
| |
किम इल-सु (अङ्ग्रेजी: Kim Il-sung, अङ्ग्रेजी: /ˈkɪm ˈɪlˈsʌŋ, ˈsʊŋ/;[१] उत्तर कोरियाको स्थापना वर्ष सन् १९४८ देखि उनको मृत्यु वर्ष सन् १९९४ सम्म उत्तर कोरियाका नेता थिए ।[२] उनले सन् १९४८ देखि सन् १९७२ सम्म प्रमुखको पद तथा सन् १९७२ देखि सन् १९९४ सम्म राष्ट्रपतिको पद सम्हालेका थिए । सन् १९४५ मा जापानको शासन समाप्त भए पश्चात उनी शक्तिमा आएका थिए र उनले सन् १९५० मा दक्षिण कोरिया माथि आक्रमण गर्नको लागि स्वीकृति दिएका थिए । उनी २० औँ शताब्दिको राजवंश नभएको तर सबैभन्दा लामो समय देशको प्रमुखको रूपमा चलाउने व्यक्ति हुन्, उनले ४५ वर्षभन्दा बढी समय कार्यभार सम्हालेका थिए ।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]उत्पत्तिको बारेमा विवाद
[सम्पादन गर्नुहोस्]उत्तर कोरियाका संस्थापक हुनु भन्दा पहिलेदेखि किमको जिन्दगी चारैतिरबाट विवादमा घेरिएको थियो । केही स्रोतहरूले उनलाई एक ढोंगीको लेवल लगाएका थिए । धेरै स्रोतले के सङ्केत गर्दछ भने उनको नाम "किम इल-सुंग" पहिले कोरियाली प्रतिरोधको एक प्रमुख प्रारम्भिक नेताकिम क्युंग-चियोनले प्रयोग गरेको थियो ।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Kim Il Sung", American Heritage Dictionary of the English Language (Fifth संस्करण), n.d., अन्तिम पहुँच ६ मार्च २०१७।
- ↑ "ko:김일성, 쿠바의 ‘혁명영웅’ 체게바라를 만난 날", DailyNK (Koreanमा), १५ अप्रिल २००८, २९ अप्रिल २०११-को मूल रूप सङ्ग्रहित।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ Jasper Becker (१ मे २००५), Rogue Regime : Kim Jong Il and the Looming Threat of North Korea, Oxford University Press, आइएसबिएन 978-0-19-803810-8, १८ मे २०१६-को मूल रूप सङ्ग्रहित।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता)