विशाल मिश्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विशाल मिश्रा
जन्म०८/१२/१९९०
उत्तर प्रदेश
विधाफिल्मी, पप संगित, ब्यालेट, ज्याज, कन्टेम्पोररी, इलेकट्रोनयक म्युजिक, हिप हप, अर्केस्ट्रल, ब्लुज, आर एण्ड बी
पेशासंगित निर्देशक, संगितकार and गायक-गीतकार
वाद्ययन्त्रभोकल, किबोर्ड, गितार, तबला, ड्रम, हार्मोनियम, पर्क्युसन्स, भोकल, पियानो, बेस गिटार

विशाल मिश्रा एक भारतीय संगित निर्देशक, संगितकार तथा गायक हुन् । भारतीय राष्ट्रिय च्यानल दु्रदर्शनको एउटा एकल गायनको कार्यक्रम भारतकी शान मा सर्वप्रथम देखिएका विशाललाई ललित पण्डितले संगित क्षेत्रमा प्रवेश गराएका हुन् ।[१][२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Lalit (Pandit) Sir guided me through the music industry: Vishal Mishra" 
  2. Coutinho, Natasha (१६ मार्च २०१८), "Salman Khan turns lyricist for Race 3 also starring Anil Kapoor, Jacqueline Fernandez", Mumbai Mirror (अङ्ग्रेजीमा), अन्तिम पहुँच ५ अप्रिल २०२१