जोनी विलियम्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जोनी विलियम्स
विलियम सन् २०१२ मा क्रिस्टल प्यालेसबाट खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम जोनाथन पिटर विलियम[१]
जन्म मिति (1993-10-09) ९ अक्टोबर १९९३ (उमेर ३०)
जन्म स्थान पेमबरी, इङ्ल्यान्ड
उचाइ ५ फिट ७ इन्च (१.७० मी)
खेल्ने स्थान(हरू) मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
क्रिस्टल प्यालेस
सङ्ख्या २०
युवा करियर
0000–२०११ क्रिस्टल प्यालेस
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०११ – क्रिस्टल प्यालेस ५५ (०)
२०१४–२०१५इप्सिच टाउन (ऋणमा) २० (२)
२०१५–२०१६नोटिङह्याम फरेस्ट (loan) १० (०)
२०१६मिल्टन किन्स डन्स (ऋणमा) १३ (०)
२०१६इप्सिच टाउज (ऋणमा) (०)
२०१७–२०१८सन्डरल्याण्ड (ऋणमा) १२ (१)
अन्तर्राष्ट्रिय करियर
२००७–२००९ वेल्स यू-१७ १६ (१)
२००९ वेल्स (०)
२०१०–२०१३ वेल्स (१)
२०१३– वेल्स १७ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ००:४३, १ जुलाई २०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २०:४६, ९ अक्टोबर २०१७ (युटिसी)

जोनी विलियम्स (जन्म: ९ अक्टोबर १९९३) एक इङ्ल्यान्डमा जन्मिएका वेल्सका व्यावसायिक फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब क्रिस्टल प्यालेस र वेल्स राष्ट्रिय फुटबल टिमको लागि मध्यपंक्तिको स्थानमा खेल्छन् । उनले क्लबको लागि पचास भन्दा बढी उपस्थिति जनाएका छन् ।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "२०१३/१४ बार्क्लेज प्रिमियर लिग सिजनका खेलाडीहरू", प्रिमियर लिग, १६ अगस्ट २०१३, मूलबाट २१ अगस्ट २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अगस्ट २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-२५ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]