क्रिस्टल प्यालेस फुटबल क्लब
स्वरूप
क्रिस्टल प्यालेस फुटबल क्लब एक अंग्रेजी फुटबल क्लब हो । यो लन्डनमा आधारित छ । यो क्लब १९०५ मा स्थापित भएको थियो । यस क्लबको घर स्टेडियम सेलहर्स्ट पार्क हो ।
| पुरा नाम | क्रिस्टल प्यालेस फुटबल क्लब | |||
|---|---|---|---|---|
| उपनाम(हरू) | द इगल्स, द ग्ल्याजियर्स | |||
| छोटो नाम | सिपिएफसी | |||
| स्थापना | १० सेप्टेम्बर १९०५ | |||
| मैदान | सेलहर्स्ट पार्क | |||
| क्षमता | २६,३०९[१] | |||
| Owners | Steve Parish Joshua Harris David S. Blitzer[२] | |||
| अध्यक्ष | Steve Parish | |||
| म्यानेजर | रोय होडसन [३] | |||
| लिग | प्रिमियर लिग | |||
| वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
|
| ||||
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Premier League Handbook Season 2016/17" (PDF), Premier League, मूलबाट ६ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मे २०१६।
|deadurl=प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण ६ सेप्टेम्बर २०१५ मिति - ↑ "Crystal Palace FC - Club Details", www.cpfc.co.uk। वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-०८ मिति
- ↑ "Roy Hodgson Appointed Crystal Palace Manager", cpfc.co.uk, १२ सेप्टेम्बर २०१७, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१७।