क्रिस्टल प्यालेस फुटबल क्लब

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

क्रिस्टल प्यालेस फुटबल क्लब एक अंग्रेजी फुटबल क्लब हो । यो लन्डनमा आधारित छ । यो क्लब १९०५ मा स्थापित भएको थियो । यस क्लबको घर स्टेडियम सेलहर्स्ट पार्क हो ।

क्रिस्टल प्यालेस
821px-Crystal Palace FC logo.svg.png
पुरानाम क्रिस्टल प्यालेस फुटबल क्लब
उपनाम(हरू) द इगल्स, द ग्ल्याजियर्स
छोटो नाम सिपिएफसी
स्थापना १० सेप्टेम्बर १९०५; ११३ वर्ष अघि (१९०५-०९-10)
मैदान सेलहर्स्ट पार्क
मैदान क्षमता २६,३०९[१]
Owners Steve Parish
Joshua Harris
David S. Blitzer[२]
अध्यक्ष Steve Parish
म्यानेजर रोय होडसन [३]
लिग प्रिमियर लिग
वेबसाइट क्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
वर्तमान सिजन

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "Premier League Handbook Season 2016/17" (PDF), Premier League, मूलबाट ६ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मे २०१६ 
  2. "Crystal Palace FC - Club Details", www.cpfc.co.uk 
  3. "Roy Hodgson Appointed Crystal Palace Manager", cpfc.co.uk, १२ सेप्टेम्बर २०१७, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१७