पृथ्वीराज चौहान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पृथ्वीराज चौहान
अजयमेरुको किल्लामा स्थित पृथ्वीराज तृतीयको प्रतिमा
काल११७८-११९२
राज्याभिषेक११७८
पूर्वजसोमेश्वर चौहान
उत्तराधिकारीहरिराज चौहान
परिवार
पितासोमेश्वर चौहान
माताकर्पूरदेवी
पुत्रगोविन्द चौहान
राज्ञीयां
  • जम्भावती पडिहारी
  • पँवारी इच्छनी
  • दाहिया
  • जालन्धरी
  • गूजरी
  • बडगूजरी
  • यादवी पद्मावती
  • यादवी शशिव्रता
  • कछवाही
  • पुडीरनी
  • शशिव्रता
  • इन्द्रावती
  • संयोगिता गाहडवाल
सन्तानहरिराज, पृथा
वंशचौहान वंश
जन्म१२/३/१२२० भारतीयपञ्चाङ्गको अनुसार,
१/६/११६३ आङ्लपञ्चाङ्गको अनुसार
पाटण, गुजरातराज्य
मृत्यु११/१/१२४९ हिन्दू पञ्चाङ्ग अनुसार,
११ मार्च ११९२(1192-03-11) (उमेर २८) आङ्लपञ्चाङ्ग अनुसार
अजयमेरु (अजमेर), राजस्थानराज्य
धर्महिन्दू धर्म

पृथ्वीराज तृतीय, पृथ्वीराज चौहान अथवा राई पिथौरा (सन् ११७८-११९२) चौहान वंशका हिन्दू क्षत्रीय राजा थिए । उनी १२ औँ सदीको उत्तरार्धमा अजमेर (अजयमेरु) र दिल्लीका राजा थिए। भारतको अन्तिम हिन्दूराजाका रूपमा प्रसिद्ध पृथ्वीराज १२३५ विक्रम संवतमा पन्ध्र वर्ष (१५)को उमेरमा राजा भएका थिए ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]