चौहान वंश

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अजमेर के चौहान राजा विग्रह राज चतुर्थ के काल (११५०-६४ ई) के सिक्के

शाकम्भरीको चाहमान वंश आधुनिक रुपमा साँभरको चौहान वंश छोटकरीमा चौहान वंश वा चौहाण वंश वा मध्यकालीन भारतको अग्निवंशी राजपूत वंश हो ।

तर इतिहासकारहरू यस वंशलाई हूण मूलका एक गुर्जर राजवंश थियो। [१][२][३] तथा गुर्जर प्रतिहारहरूको सामंत थियो । १२औं शताब्दीसम्म शासन गरे।[४] चौहान वंश गुर्जरहरूको प्रसिद्ध वंशमध्य एक हो ।[२][५] इतिहासकारहरूको अनुसार अग्निकुल गुट मूल रूपमा गुर्जर थियो र चौहान गुर्जरहरूको प्रमुख कबीला थियो।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]