जाकिर खान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जाकिर खान
जाकिर खान
जन्म (1987-08-20) २० अगस्ट १९८७ (उमेर ३६)
इंदौर, मध्य प्रदेश, भारत
राष्ट्रियताभारतीय
शिक्षासेन्ट पौल हाईयर सेकेन्डरी स्कुल, इन्दोर
पेशा
  • लेखक
  • स्ट्यान्ड अप अपेडियन
  • अभिनेता
  • टेलिभिजन प्रस्तोता
  • यूट्यूबर
  • सितारिस्ट
कार्यकाल२००९ - वर्तमान
चिनारीको कारण
  • हक से सिङ्गल
  • चाचा विधायक हैं हमारे [१]


जाकिर खान एक भारतीय स्ट्यान्ड अप कमेडियन, लेखक, प्रवक्ता तथा अभिनेता हुन्। उनले २०१२ मा कमेडी सेन्ट्रल भारतको तेस्रो सर्वश्रेष्ठ स्टैंड अप कमेडियन प्रतिस्पर्धा जितेर लोकप्रियता हासिल गरे । कमेडियन बन्नु भन्दा पहिले जाकिर ले ४ वर्ष सम्म फिभर १०४ एफेम को लागि कॉपीराइटर र रिसर्चर को काम गरे । जाकिर खानको प्रशंसकहरूको संख्या वर्तमानमा कुनै पनि स्ट्यान्ड अप कमेडियना भन्दा बढी छ।[२]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

जाकिर खान को जन्म इंदौर, मध्य प्रदेश मा भएको थियो । उहाँ एक विनम्र पृष्ठभूमिबाट आउनुभयो र साथ का लागि आफ्नो बुबालाई श्रेय दिनुहुन्छ । [३]

क्यारियर[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "हक से सिंगल पछि जाकिर खान को नयाँ शो चाचा विधायक हैं हमारे", https://hindi.thequint.com, अगस्त ५, २०१८, अन्तिम पहुँच जनवरी १२ २०१९ 
  2. "यूट्यूब कमेडियन जाकिर खान यस कारण इन्टरनेटमा प्रसिद्ध छन् ।", अन्तिम पहुँच जनवरी १२ २०१९ 
  3. "एआईबी दिवास", India.com, अन्तिम पहुँच जनवरी १२ २०१९