जाकिर खान
स्वरूप
जाकिर खान | |
---|---|
जन्म | इंदौर, मध्य प्रदेश, भारत | २० अगस्ट १९८७
राष्ट्रियता | भारतीय |
शिक्षा | सेन्ट पौल हाईयर सेकेन्डरी स्कुल, इन्दोर |
पेशा |
|
कार्यकाल | २००९ - वर्तमान |
चिनारीको कारण |
|
जाकिर खान एक भारतीय स्ट्यान्ड अप कमेडियन, लेखक, प्रवक्ता तथा अभिनेता हुन्। उनले २०१२ मा कमेडी सेन्ट्रल भारतको तेस्रो सर्वश्रेष्ठ स्टैंड अप कमेडियन प्रतिस्पर्धा जितेर लोकप्रियता हासिल गरे । कमेडियन बन्नु भन्दा पहिले जाकिर ले ४ वर्ष सम्म फिभर १०४ एफेम को लागि कॉपीराइटर र रिसर्चर को काम गरे । जाकिर खानको प्रशंसकहरूको संख्या वर्तमानमा कुनै पनि स्ट्यान्ड अप कमेडियना भन्दा बढी छ।[२]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]जाकिर खान को जन्म इंदौर, मध्य प्रदेश मा भएको थियो । उहाँ एक विनम्र पृष्ठभूमिबाट आउनुभयो र साथ का लागि आफ्नो बुबालाई श्रेय दिनुहुन्छ । [३]
क्यारियर
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "हक से सिंगल पछि जाकिर खान को नयाँ शो चाचा विधायक हैं हमारे", https://hindi.thequint.com, अगस्त ५, २०१८, अन्तिम पहुँच जनवरी १२ २०१९।
- ↑ "यूट्यूब कमेडियन जाकिर खान यस कारण इन्टरनेटमा प्रसिद्ध छन् ।", अन्तिम पहुँच जनवरी १२ २०१९।
- ↑ "एआईबी दिवास", India.com, अन्तिम पहुँच जनवरी १२ २०१९।