तारकासुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तारकासुर, वज्रांग नामक दैत्यका पुत्र तथा असुरहरु का अधिपति थिए। पुराणअनुसार देवताहरु माथि विजय प्राप्त गर्नको लागि उनले घोर तपस्या गरे र असुर माथि राजत्व तथा शिवपुत्र बाहेक अतिरिक्त अन्य कोहि व्यक्तिबाट नमर्ने वरदान ब्रह्माबाट प्राप्त गरेका थिए।