मारियड मगुइरे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मारियड कोर्जियन
मारियड कोर्जियन मुक्त गाजा आन्दोलनमा, जुलाई २००९
जन्ममारियड कोर्जियन
(1944-01-27) २७ जनवरी १९४४ (उमेर ८०)
बेलफास्ट, उत्तरी आयरल्यान्ड[१]
अन्य नाममारियड कोर्जियन मगुइरे
मातृ शिक्षाप्रतिष्ठानआयरिश स्कूल अफ इक्युमेनिक्स , ट्रिनिटी कलेज डबलिन
संस्थानद पिस पिपल,
द नोबेल विमिन्स इनिसिएटिव
चिनारीको कारणअन्तर्राष्ट्रिय सामाजिक कार्यकर्ता
जीवनसाथी
ज्याकी मगुइरे
(
वि १९८१)
[२]
सन्तान२ (५)[२]
पुरस्कारनोबेल शान्ती पुरस्कार (१९७६)
नर्वेजियन पीपुल्स शान्ति पुरस्कार (१९७६)[३]

मारियड कोर्जियन मगुइरे (जन्म: २७ जनवरी १९४४) द पिस पिपलको संस्थापक र आयरिश सामाजिक कार्यकर्ता हुन् ।[४] उनलाई उत्तरी आयरल्यान्डमा हिंसा को अन्त्यको लागि सन् १९७६ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो।[५]

हालका वर्षहरूमा उनले गाजाको लागि इजरायली सरकारको नीतिको विशेष गरी नौसेना अवरुद्ध को बारेमा आलोचना गरेकी छिन्।


सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Mairead Maguire: Nobel winner, veteran peace campaigner", AFP, ४ जुन २०१०, अन्तिम पहुँच ५ फेब्रुअरी २०११ 
  2. २.० २.१ "Mairead Corrigan Maguire", The Peace People, मूलबाट ६ फेब्रुअरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ फेब्रुअरी २०११  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण ६ फेब्रुअरी २०१२ मिति
  3. "NORTHERN IRELAND: A People's Peace Prize", TIME, १३ डिसेम्बर १९७६, अन्तिम पहुँच २६ फेब्रुअरी २०११  वेब्याक मेसिन अभिलेखिकरण २६ डिसेम्बर २०१८ मिति
  4. "Mairead Corrigan Inspires Struggle, Hope for Irish Peace", अन्तिम पहुँच २०१९-०३-२० 
  5. "A Trinity Talk with Nobel Peace Laureate Mairead Corrigan-Maguire", अन्तिम पहुँच २०१९-०३-२०