गाजा पट्टी
Jump to navigation
Jump to search
गाजा पट्टी قطاع غزة | |
---|---|
झण्डा | |
![]() | |
सबैभन्दा ठूलो सहर | गाजा |
आधिकारिक भाषाहरू | अरबी |
नियन्त्रित | ![]() |
नेताहरू | |
महमुद अब्बास | |
रमी हम्दल्लाह | |
क्षेत्रफल | |
• जम्मा | ३६० किमी२ (१४० वर्ग माइल) |
जनसङ्ख्या | |
• सन् २०१४ अनुमानित | १८१६३७९ |
• घनत्व | ५,०४६ /किमी2 (१३,०६९.१ /वर्ग माइल) |
मुद्रा | अन्य |
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+२ |
• ग्रीष्मकालिन (दिवाप्रकाश समय बचत) | अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ |
टेलिफोन कोड | +९७० |
इन्टरनेट डोमेन | .ps |
|
गजा पट्टी प्यालेस्टाइनको क्षेत्र हो। यसको क्षेत्रको दक्षिण-पश्चिम ६ देखि ११ किलोमिटर चौडाई र लगभग ५१ किलोमिटर लम्बाई रहेको छ। सन् २०१२ मा यसले आफ्नो पश्चिमी सामुन्द्रिक किनारा सहित आफ्नो क्षेत्र प्यालेस्टाइनमा गाँसेको थियो। सन् २०१२ को संयुक्त राष्ट्र महासभाले प्यालेस्टाइनलाई गैर सदस्य राष्ट्रको पर्यवेक्षकको रूपमा घोषणा गरेको थियो।[१]
यसको नाम यसको प्रमुख शहर गाजा (उच्चारण गाज्जा पनि हुन्छ)बाट राखिएको हो । यसको दोश्रो प्रमुख सहर यसको दक्षिणमा स्थित राफा छ जो इजिप्टको सीमासँग टासिएर रहेको छ । गाजापट्टीमा लगभग १८ लाख मानिस रहने गरेको छ जसमा ४ लाक मात्रै गाजा सहरमा बसोबास गर्छन्।
इतिहास[सम्पादन गर्ने]
गाजा पट्टी चित्र दीर्घा[सम्पादन गर्ने]
गाजा शहर क्षितिज
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
- प्यालेस्टाइनको तथ्यांक
- प्यालेस्टाइन क्षेत्र
- गाजा पट्टी
- गाजा.नेट गाजा पट्टीको बारेमा जानकारी
- "गाजामा प्रत्येक दिन आक्रमण चर्किदै", द न्युयोर्क टाइम्स। सन् २०१४ जुलाईमा, २२ दिनमा, १२२१ प्यालेस्टिनी र ५६ इजरायलीको मृत्यु भएको छ ।
![]() |
विकिमिडिया कमन्समा गाजा पट्टी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |