भगीरथ पन्थ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भगीरथ पन्थ गोरखाका प्रथम शाहवंशी राजा द्रव्य शाहका सेनापति हुन् ।[१] उनले गणेश पाँडे, नारायण अर्ज्याल, सर्वेश्वर खनाल, केशव बोहोरा, मूर्ति खवास, गङ्गाराम राना, आदि सँग सहकार्य गरेर राजा द्रव्य शाहलाई सत्तामा बसाए ।

स्रोत[सम्पादन गर्नुहोस्]

  1. रेग्मी, डिल्लीरमण (१९७५), मोर्डन नेपाल