गणेश पाँडे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

काजी गणेश पाँडे राजा द्रव्य शाहका काजी (प्रधानमन्त्री) थिए।[१] द्रव्य शाहलाई गोरखाको राजा बनाउन उनले मदत गरेका हुन्। उनले भागीरथ पन्त, नारायण अर्ज्याल, सर्वेश्वर खनाल, केशव बोहोरा, मूर्ति खवास, गङ्गाराम राना, आदि सँग सहकार्य गरेर राजा द्रव्य शाहलाई सत्तामा बसाए । उनका पछिल्ला पुस्ता कालु पाँडेतुलाराम पाँडे हुन् ।

स्रोत[सम्पादन गर्ने]

साम्रगी[सम्पादन गर्ने]

रेग्मी, डिल्लीरमण (१९७५), मोर्डन नेपाल