टोनी कक्कड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टोनी कक्कड
Tony Kakkar
व्यक्तिगत विवरण
विधा
पेशा
लेबल
सहयोगी

टोनी कक्कड एक भारतीय सङ्गीतकार, गायक र गीतकार हुन् । उनी आफ्ना गीतहरू "कोका कोला तू", "धीमे धीमे", "मिले हो तुम", "कार मे म्यूजिक बजा", "कुछ कुछ" को लागि परिचित छन् ।[१][२][३]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

उनका दुई बहिनीहरू छन्, सोनू कक्कडनेहा कक्कड, जो दुबै उद्योगमा सफल गायक हुन् र सोनू परिवारमा सङ्गीतमा प्रवेश गर्ने पहिलो व्यक्ति हुन् ।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Coca Cola Tu singer Tony Kakkar is a massive Bollywood buff and we have adequate proof", PINKVILLA, अन्तिम पहुँच १७ मे २०१९  वेब्याक मेसिन अभिलेखिकरण १७ मे २०१९ मिति
  2. "Tony Kakkar questions record labels, asks when will money reach artists, when song makes millions?", radioandmusic.com, अन्तिम पहुँच १८ मे २०१९ 
  3. "Latest Hindi Song 'Dheeme Dheeme' Sung By Tony Kakkar Featuring Neha Sharma | Hindi Video Songs", The Times of India, अन्तिम पहुँच १८ मे २०१९ 
  4. "Sibling Goals Feat Neha Kakkar,Sonu Kakkar and Tony Kakkar", PINKVILLA, अन्तिम पहुँच १८ मे २०१९  वेब्याक मेसिन अभिलेखिकरण १८ मे २०१९ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]