बन्दाबन्दी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बन्दाबन्दी भनेको तिव्र रूपमा फैलिने संक्रामक रोग एक व्यक्तिबाट अन्य धेरै व्यक्तिमा नसरोस् भनेर लिइएको ‘सामाजिक दुरी’ कायम गर्ने नीति हो । कुनै विशेष कारणविना मानिस घरबाहिर निस्किन र हिँडडुल गर्न पाउँदैनन्।

२०१९-२० कोरोनाभाइरस प्रकोप को कारण घोषित लॉकडाउन मा भोपाल मा आवाजाही हेतु अवरोधित मुख्य मार्ग

२०१९-२० कोरोनाभाइरस प्रकोप को कारण धेरै देशको लकडाउनको नीति लिएका छन्।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]