बन्दाबन्दी
स्वरूप
बन्दाबन्दी भनेको तिव्र रूपमा फैलिने संक्रामक रोग एक व्यक्तिबाट अन्य धेरै व्यक्तिमा नसरोस् भनेर लिइएको ‘सामाजिक दुरी’ कायम गर्ने नीति हो । कुनै विशेष कारणविना मानिस घरबाहिर निस्किन र हिँडडुल गर्न पाउँदैनन्।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/e/ed/Zone_wise_lockdown_in_new_Bhopal.jpg/350px-Zone_wise_lockdown_in_new_Bhopal.jpg)
२०१९-२० कोरोनाभाइरस प्रकोप को कारण धेरै देशको लकडाउनको नीति लिएका छन्।