गुस्ताभ इफेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुस्ताभ इफेल
आइफिल सन् १८८८ मा
जन्मएलेजान्द्रे गुस्ताभ बोनिकहाउसेन दित आइफिल[१][२]
(१८३२-१२-१५)१५ डिसेम्बर १८३२
डिजोन, फ्रान्स
मृत्यु२७ डिसेम्बर १९२३(1923-12-27) (उमेर ९१)
पेरिस, फ्रान्स
राष्ट्रियताफ्रान्सेली
मातृ शिक्षाप्रतिष्ठानएकोल सेन्ट्राले पेरिस
जीवनसाथीमारग्रेट गाउडेलेट (१८४४-१८७७)
सन्तान३ छोरी, २ छोरा
मातापिताएलेजान्द्रे र क्याथरिन आइफिल
हस्ताक्षर

एलेजान्द्रे गुस्ताभ आइफिल (जन्म बोनिकहाउसेन दित आइफिल; /ˈfəl/; फ्रान्सेली उच्चारण: [efɛl]; १५ डिसेम्बर १८३२– २७ डिसेम्बर १९२३) एक फ्रान्सेली सिभिल इन्जिनियर र वास्तुकार थिए। वहाँले फ्रान्सको प्रख्यात र सम्मानित कोल सेन्ट्राले देस आर्ट्स एट म्यानुफेक्चर्सबाट स्नातकको पढाई पुरा गरेका थिए। आइफिलले फ्रान्सेली रेल्वे सञ्जालका लागि विभिन्न बाँध बनाएका थिए जसमा गाराबिट भायडुक्त सबैभन्दा प्रसिद्ध रहेको छ। वहाँलाई विश्वप्रसिद्ध इफेल टावर, पेरिसको निर्माण र स्ट्याच्यु अफ लिबर्टी न्यू योर्कको निर्माणमा योगदानको लागि चिन्ने गरिन्छ।

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. État-civil de la Côte-d'Or, Dijon, Registres d'état civil 1832, p. 249
  2. Harvie 2006 p. 1

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]