गुस्ताभ इफेल
Jump to navigation
Jump to search
गुस्ताभ इफेल | |
---|---|
![]() आइफिल सन् १८८८ मा | |
जन्म | एलेजान्द्रे गुस्ताभ बोनिकहाउसेन दित आइफिल[१][२] १५ डिसेम्बर १८३२ डिजोन, फ्रान्स |
मृत्यु | २७ डिसेम्बर १९२३ पेरिस, फ्रान्स | (९१ वर्ष)
राष्ट्रियता | फ्रान्सेली |
मातृ शिक्षाप्रतिष्ठान | एकोल सेन्ट्राले पेरिस |
जीवनसाथी | मारग्रेट गाउडेलेट (१८४४-१८७७) |
सन्तान | ३ छोरी, २ छोरा |
मातापिता | एलेजान्द्रे र क्याथरिन आइफिल |
हस्ताक्षर | |
![]() |
एलेजान्द्रे गुस्ताभ आइफिल (जन्म बोनिकहाउसेन दित आइफिल; /ˈaɪfəl/; फ्रान्सेली उच्चारण: [efɛl]; १५ डिसेम्बर १८३२– २७ डिसेम्बर १९२३) एक फ्रान्सेली सिभिल इन्जिनियर र वास्तुकार थिए। वहाँले फ्रान्सको प्रख्यात र सम्मानित कोल सेन्ट्राले देस आर्ट्स एट म्यानुफेक्चर्सबाट स्नातकको पढाई पुरा गरेका थिए। आइफिलले फ्रान्सेली रेल्वे सञ्जालका लागि विभिन्न बाँध बनाएका थिए जसमा गाराबिट भायडुक्त सबैभन्दा प्रसिद्ध रहेको छ। वहाँलाई विश्वप्रसिद्ध इफेल टावर, पेरिसको निर्माण र स्ट्याच्यु अफ लिबर्टी न्यू योर्कको निर्माणमा योगदानको लागि चिन्ने गरिन्छ।