देसमुदुरु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
देसमुदुरु
Desamuduru
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकपुरी जगन्नाध
लेखकपुरी जगन्नाध
निर्माताडीभीभी दानय्या
मुख्य कलाकारअल्लू अर्जुन
हन्सिका मोटवानी
प्रदीप रावत
अली
छायाङ्कनश्याम के नायडू
सम्पादनमार्तंड के. वेङ्कटेश
सङ्गीतचक्री
वितरकयुनिभर्सल मिडिया
प्रदर्शन मिति
  • १२ जनवरी २००७ (2007-01-12)
अवधि
१४८ मिनेट
देशभारत
भाषातेलुगु

देसमुदुरु (अनुवाद: Smart boy) २००७ भारतीय तेलुगु भाषाको एक्शन चलचित्र हो जुन पुरी जगन्नाधद्वारा निर्देशित र युनिभर्सल मिडिया ब्यानर अन्तर्गत डीभीभी दानय्याद्वारा निर्मित हो। चलचित्रमा अल्लू अर्जुनहन्सिका मोटवानी मुख्य भूमिकामा छन्, जबकि प्रदीप रावतअली सहयोगी भूमिका छन्। फिल्म १२ जनवरी २००७ मा ४०० थिएटरमा रिलीज भएको थियो।[१] यो चलचित्र अल्लू अर्जुनको जीवनवृतिको सबैभन्दा ठूलो ब्लकबस्टर र सफल चलचित्र हो। रम्भाले उनीसँगै आइटम नम्बरमा अभिनय गरेकी थिइन्।[२] यस चलचित्रलाई हिन्दीमा एक ज्वालामुखी र मलयालम भाषामा हीरो:को रूपमा डब गरिएको थियो।

कलाकार[सम्पादन गर्नुहोस्]

कर्मी दल[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "indiaglitz.com", Desamuduru set for release in 400 theatres, अन्तिम पहुँच ११ जनवरी २००७ 
  2. "Rambha's item number in Desa Muduru", telugucinema.com, मूलबाट २ जनवरी २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ डिसेम्बर २००६  वेब्याक मेसिन अभिलेखिकरण २ जनवरी २००७ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]