अली (अभिनेता)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अली
Ali Telugu actor.jpg
जन्मअली बासा[१]
(1968-10-10) १० अक्टोबर १९६८ (उमेर ५४)[२]
राजमुन्द्री, आन्ध्र प्रदेश, भारत
वासस्थानहैदराबाद, तेलङ्गाना, भारत
कार्यकालसन् १९८१ - वर्तमान
जीवनसाथीजुबैदा सुल्ताना बेगम
(बिबाह १९९४–वर्तमान)
सन्तानमोहम्मद फातिमा रमीजन,
मोहम्मद अब्दुल सुभान,
जुवेरिया मेथी
पुरस्कारतेलुगु फिल्मफेयर उत्कृष्ट हास्य पुरस्कार
२००५ सुपर

अली एक भारतीय अभिनेता तथा टेलिभिजन प्रस्तोता हुन् जो मुख्य रूपमा तेलुगु चलचित्रमा काम गर्छन्। उनले १,००० भन्दा धेरै तेलुगु, तमिलहिन्दी चलचित्रमा काम गरेका छन्।[३] उनी पवन कल्याणपुरी जगन्नाधको चलचित्रको नियमित अभिनेता हुन्।[४] उनले दुई वटा फिल्मफेयर पुरस्कार दक्षिण र दुई वटा नन्दी पुरस्कार जितेका छन्।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Actor Ali", tollywoodcelebrities.com, अन्तिम पहुँच २७ अक्टोबर २०१६ 
  2. "Ali Biography, Profile", movies.dosthana.com, अन्तिम पहुँच २६ अक्टोबर २०१६ 
  3. "Telugu Actor Ali Biography", celebrityprofiles.in, Celebrity Profiles, अन्तिम पहुँच २७ अक्टोबर २०१६ 
  4. "Ali (Telugu actor) Biography", filmibeat.com, अन्तिम पहुँच २६ अक्टोबर २०१६