नन्दी पुरस्कार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नन्दी पुरस्कार
Nandi Awards
220px
पुरस्कृत (कारण)तेलुगु सिनेमाको लागि सिनेमाई उपलब्धिहरूमा उत्कृष्टता
प्रदानकर्ताचलचित्र, टेलिभिजन र थिएटर विकास निगम[१]
स्थानविजयवाडा, आन्ध्र प्रदेश
प्रथम पुरस्कृत१९६४
अन्तिम पुरस्कृत२०१६
वेबसाइटwww.apfilmchamber.com

नन्दी पुरस्कार आन्ध्र प्रदेश सरकारले बार्षिक प्रस्तुत गर्ने तेलुगु सिनेमा, तेलुगु थिएटर, तेलुगु टेलिभिजन, र भारतीय चलचित्रमा जीवनकाल उपलब्धिहरूको उत्कृष्ट प्रदर्शनका लागि सर्वोच्च पुरस्कार हो। "नन्दी" को अर्थ "गोरु" हो, यो पुरस्कार लेपाक्षीको ठूलो ग्रेनाइट गोरुको नाममा दिइन्छ - तेलगु जनताको सांस्कृतिक र ऐतिहासिक प्रतीक। नन्दी पुरस्कार चार श्रेणीहरूमा प्रस्तुत गरिन्छ: सुन, चाँदी, कास्य, र कपर।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Government announces Nandi Awards committee members", Ragalahari.com, २००७-१२-२३, अन्तिम पहुँच २०१२-१०-१३