मनी हाइस्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मनी हाइस्ट
La casa de papel
शैली
सर्जकएलेक्स पिना
कलाकारहरू
'प्रमुख' सङ्गीत रचनाकारमैनेल सेन्टिस्बन
सुरुवात 'गीत'"माई लाइफ इज गोइङ अन" सेसिलिया क्रुलद्वारा
रचनाकार(हरू)
  • मैनेल सेन्टिस्बन
  • इवान मार्टिनेज लाकमार
निर्माण गर्ने देशस्पेन
भाषा(हरू)स्पेनी
सत्रहरुको सङ्ख्या२ (४ भागहरू)
भागहरूको सङ्ख्या३१ (भागहरूको सङ्ख्या)
निर्माण
कार्यकारी निर्माता(हरू)
  • एलेक्स पिना
  • सोनिया मार्टिनेज
  • जीसस कलमेनार
  • एस्तर मार्टिनेज लोबाटो
  • नाचो मनुबेन्स
सम्पादक(हरू)
  • डेभिड पेलेग्रीन
  • लुइस मिगुएल गोन्जालेज बेडमार
  • भेरोनिका क्यालोन
  • राउल मोरा
  • रेजिनो हर्नान्डेज
  • राकेल माराको
  • पेट्रसिया रुबियो
स्थल(हरू)
  • स्पेन
  • इटाली
  • थाइल्यान्ड
  • पानामा
छायाङ्कनमिग एमोएडो
क्यामरा सेटअपएकल क्यामेरा
प्रसारण अवधि६७–७७ मिनेट (एन्टेना ३)
४१–५९ मिनेट (नेटफ्लिक्स)
निर्माण कम्पनी(हरु)
वितरकनेटफ्लिक्स
प्रसारण
मूल च्यानल
तस्वीर ढाँचा
१०८० पी (१६:९ एचडीटिभी)
  • ४के (१६:९ युएचडीटिभी)
ध्वनी ढाँचा५.१ वरपर ध्वनि
प्रथम प्रसारण२ मे २०१७ (2017-05-02) – वर्तमान
बाह्य कडीहरू
वेबसाइट

मनी हाइस्ट (स्पेनी: La casa de papel, "कागजको घर") एक स्पेनी हाइस्ट अपराध नाटक टेलिभिजन शृङ्खला हो जुन एलेक्स पिनाद्वारा बनाइएको हो। यस शृङ्खलामा रोयल मिन्ट अफ स्पेनबैंक अफ स्पेनमा प्रोफेसरको (अलवरो मोर्टे) नेतृत्वमा लामो समयदेखि तयार पारिएका दुई हाइस्टहरू प्रकट गर्दछ। शृङ्खला सुरुमा सीमित शृङ्खलाको रूपमा दुई भागहरूमा बताइएको थियो। यसको स्पेनी नेटवर्क एन्टेना ३ मा २ मे २०१७ देखि २३ नोभेम्बर २०१७ सम्म १५ एपिसोडको मूल रन रहेको छ। नेटफ्लिक्सले २०१७ को अन्तमा विश्वव्यापी स्ट्रिमिङ अधिकार प्राप्त गरेको थियो। यसले शृङ्खलालाई २२ छोटो एपिसोडमा पुन: काट्यो, र पहिलो भाग २० डिसेम्बर २०१७ मा, त्यसपछि दोस्रो भाग ६ अप्रिल २०१८ मा विश्वव्यापी रूपमा रिलीज गरेको थियो। अप्रिल २०१८ मा, नेटफ्लिक्सले १६ नयाँ एपिसोडहरूको कुलमा उल्लेखनीय बृद्धि भएको बजेटको साथ शृङ्खलालाई नविकरण गरेको थियो। भाग ३, आठ एपिसोडको साथ, १९ जुलाई २०१९ मा रिलिज गरिएको थियो। भाग ४, पनि आठ एपिसोडको साथ ३ अप्रिल २०२० मा रिलीज गरिएको थियो। निर्माता र कलाकार समावेश भएको एक वृत्तचित्र नेटफ्लिक्समा उही दिन 'मनी हेरिस्ट: द फेनोमोनन' (स्पेनी: La casa de papel: El Fenómeno) शीर्षकको रूपमा प्रिमियर भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Goldsmith, Jill (१९ जुलाई २०१९), "Netflix Wants to Make Its Dubbed Foreign Shows Less Dubby", The New York Times, मूलबाट १२ अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अगस्ट २०१९ 
  2. Hennigan, Adrian (७ अप्रिल २०१८), "Netflix's 'Money Heist' Will Steal Your Heart and Your Weekend", Haaretz, मूलबाट ८ अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अगस्ट २०१९ 
  3. "Úrsula Corberó, Alba Flores and Álvaro Morte, protagonists of the fiction stories of 'La Casa de Papel'", antena3.com (स्पेनीमा), २१ मार्च २०१७, मूलबाट २० अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अगस्ट २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]