सामग्रीमा जानुहोस्

एकाधिकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अर्थशास्त्रमा, एकाधिकार भनेको वस्तु तथा सेवाको उत्पादन तथा वितरणमा निश्चित व्यापारी तथा उत्पादकको बजारमाथीको एकलौटी अधिपध्य कायम हुनु 'हो। जब कोहि एक व्यक्ति वा संस्था/ सङ्गठन को कुनै उत्पादन वा सेवा माथि यति नियन्त्रण हुन्छ कि ऊ बिक्री सम्बन्धित सर्त एवं मूल्यलाई आफ्नो इच्छानुसार लागु गर्न सकिन्छ भने यस्तो स्थितिलाई एकाधिकार भनिन्छ । अर्थात बजारमा प्रतियोगिताको अभाव नै एकाधिकारको मुख्य विशेषता हो। एकाधिकार Monopoly शब्द ग्रीक शब्दबाट आएको हो। मूल शब्द monopollein हो जुन दुई शब्दहरू मिलेर बनेको हुन्छ - mono र pollein । mono को अर्थ एक हो र pollein को अर्थ बजार हो। एकाधिकार भनेको, एक यस्तो बजार हो, जसमा एक विक्रेता र अधिकतम संख्यामा क्रेता उपस्थित हुन्छन्।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

बाह्य लिङ्कहरू

[सम्पादन गर्नुहोस्]